दफा ३४क
समितिको खर्च कोषबाट व्यहोरिने
समितिको तर्पmबाट गरिने संपूर्ण खर्चहरु दफा  ३४ बमोजिमको समितिको कोषमा जम्मा रहेको रकमबाट व्यहोरिनेछ ।